किरात प्रदेश नामाकरण माग गर्दै खोटाङमा जनप्रदर्शन

जनप्रदर्शनमा सहभागीहरुले १ नं. प्रदेश, किरात प्रदेश, प्रदेशको नाम किरात राख, पहिचान र सभ्यताको आधारमा किरात प्रदेश लगायत लेखिएको व्यानर र प्लेकार्ड बोकेर दिक्तेल बजार परिक्रमा गरेका थिए।...

सम्बन्धित सामग्री

कोशी प्रदेश नामकरण खारेजी माग गर्दै विराटनगरमा विरोध सभा

राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध  कोच-मधेश ब्यूरोले  कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै शनिबार विरोध सभा र र्‍याली आयोजना गरेको छ ।

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप

काठमाण्डाै – कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । अहिले कोशी सभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ । प्रदर्शन स्थलबाट किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । राई पक्राउ परेसँगे पक्राउ...

आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता

काठमाडौं, जेठ ५ । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई साथ दिने तथा आन्दोलनरत पक्षको माग सम्बोधन गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता चन्द्रभुषण साहले देशमा पार्टी संगठन विस्तार गर्ने अनुकूल […]

आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता

काठमाडौं । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई साथ दिने तथा आन्दोलनरत पक्षको माग सम्बोधन गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता चन्द्रभुषण साहले देशमा पार्टी संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै […] The post आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ । झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ ।  झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ । दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते सो आन्दोलनमा […] The post कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिचानको आधारमा प्रदेश नामाकरण गर्न प्रेस सेन्टरको माग

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार समक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल चखेवा भञ्ज्याङमा सम्पन्न कोशी प्रदेश समितिको पहिलो साधारणसभाले कोशी नामको विरुद्ध आन्दोलनरत शक्तिसँग तत्काल वार्ता गरी पहिचानको आधारमा पुनः नामाकरण गर्न सरकार […]

‘कोशी प्रदेश’ नामाकरण विरुद्ध आन्दोलनमा उत्रिएका दुई जना पक्राउ

कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।

प्रदेश नामाकरण विवाद: मुख्यमन्त्रीको अभिव्यक्तिबारे संसदमा जवाफ दिन माग

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केहि दिन पहिले प्रदेशको नामाकरणको सन्दर्भमा दिएको अभिव्यक्ती प्रति नेकपा एमालेका सांसदहरूले आपत्ती जनाएका छन्। सोमबारको प्रदेसभा बैठकमा सांसदहरूले मुख्यमन्त्रीले पदिय मर्यादा विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ती जन...

‘मधेस’ प्रदेश नामाकरण प्रति असहमति, ‘मिथिला-भोजपुरा’ नाम राख्न माग

जनकपुरधाम –  मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन् । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताउनु भयो । उहाँले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख ग...