श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिनुभएको छ ।

सम्बन्धित सामग्री

सबै सहकारी बदनाम छैनन् : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफू पनि लामो समय सहकारीको संस्थापक भएर काम गरेकोले सहकारी बदनाम मात्र नभइ अवसर सृजना गर्ने थलो भएको बताएका छन् । केही व्यक्तिले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्ने उनको जिकिर छ । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा अर्यालले भने, ‘चार खर्ब […]

अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताउनुभएको छ।

ऊर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल आबद्ध सहकारीमा पनि बचत अपचलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको बचत अपचलनमा मुछिएका छन् । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्षअघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए, त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले सरकार गुहारेका छन् ।

‘सहकारी ठगी’ प्रकरणमा श्रममन्त्री अर्याल जोडिएको कुरा उठ्यो संसद्मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएको कुरा संसद्मा उठेको छ।...

सहकारी ठगीमा श्रममन्त्री अर्याल पनि?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागिरहेको बेला सोही पार्टीका अर्का उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएका छन्।

रुस जान व्यक्तिगत श्रम स्वीकृति खुला गरिएको छैन : श्रममन्त्री अर्याल

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आयोजना गरेको काठमाडौँको आँखामा कर्णाली विषय कार्यक्रम उनले हाल रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पारे।मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने अघिल्लो मन्त्रीको पालामा भएको न

पूर्ववर्ती निर्णय उल्टाउँदै श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व परिवर्तन हुनासाथ नयाँ मन्त्रीले आफ्ना पूर्ववर्तीका पालामा भएका विवादास्पद निर्णय उल्टाउने तयारी गरेका छन्।...

श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच भेट, के विषयमा भयो कुराकानी ?

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता भएको छ । शुक्रबार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको श्रममन्त्री अर्यालले बताए ।  मलेसिया ...

श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच भेट, के विषयमा भयो कुराकानी ?

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता भएको छ । शुक्रबार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको श्रममन्त्री अर्यालले बताए ।  मलेसिया ...

कुनै म्यानपावरमा मेरो लगानी छैन, ऐतिहासिक काम गर्छु : श्रममन्त्री अर्याल

काठमाडौं : श्रम तथा रोजगार मन्त्री डिबी अर्यालले म्यानपावर क्षेत्रमा आफ्नाे कुनै लगानी नरहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय दिएको भन्दै चौतर्फी आलोचना भएपछि आफू उक्त क्षेत्रमा संलग्न नरहेको स्पष्ट पारेका हुन्। ‘म्यानपावर कम्पनीमा म कहिल्यै पनि छैन। हो, साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर  ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाइदिन भुले। तर, त्यो वा कुनै मेनपा