भाडाका सवारीसाधनको भन्सार र अन्तःशुल्क घटाउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटी विभिन्न समस्याको समाधानबारे छलफल गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले अर्थमन्त्री महतसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरुबारे छलफल गरेको हो । छलफलका क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरी सोहीअनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गरे । उनले सवारी […]

सम्बन्धित सामग्री

बजेटमा विद्युतीय सवारीको कर नबढाउन नाडाको माग

अघिल्ला वर्षजस्तै विद्युतीय सवारीका करमा चलखेल सुरु भइरहेका बेला नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले छुटलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । २/४ वर्षलाई यही नीति निरन्तर रहनुपर्ने नाडाका अध्यक्ष ध्रुव थापाको भनाइ छ । ‘हामीले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार, अन्तःशुल्क सबैलाई निरन्तरता दिनुपर्छ भनेका छौं,’ उनले भने, ‘एक सय किलोवाटदेखि माथिको कर घटाउनू भनेका छौं । तर कर घटाउने दबाद दिँदा उल्टै बढ्ने हो कि भनेर निरन्तरता दिन भनेका हौं ।’

विद्युतीय गाडीको भन्सार महसुल पुरानै कायम गर्न नाडाको माग

२४ जेठ, काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार तथा अन्तःशुल्क महसुल पुरानै व्यवस्था अनुसार कायम गर्न सरकारसँग माग गरेको छ । नाडाले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महसुल वृद्धि गर्नुले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित […]