गागनमा पुल नबन्दा नागरिकलाई सास्ती, साढे तीन वर्षमा ६५ प्रतिशत काम पूरा
पूर्वपश्चिम जोड्ने हुलाकी सडकअन्तर्गत सिरहा खण्डको औरही गाउँपालिकाको औरही र दरहैया गाउँको सीमा नदी गागनमा पुल निर्माण सम्पन्न नहुँदा नागरिक सास्ती भोग्न बाध्य छन्।
सम्झौता भएको तीन वर्ष सात महिनाको अवधिमा...