‘राष्ट्रिय सरोकारभन्दा ठूलो गठबन्धन हुँदैन’

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन् । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजी गरी भ्रम सिर्जना गराएको उनले बताए ।उनले भने, ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो । आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमति र फरक […]

सम्बन्धित सामग्री

जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत लाग्दैन : ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गते हुने चुनाव राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनाश अनि स्थिरता कि अस्थिरता चाहनेका बीचमा हुने जिकिर गर्नुभएकाे छ । यसअघिका चुनावभन्दा आउँदाे चुनाव निकै महत्त्वपूर्ण भएकाे भन्दै मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने उहाँकाे भनाइ थियाे । नेकपा एमाले १ नम्बर क्षेत्रीय कमिटीले आज बिहीवार झापाको मेचीनगर नगरपालिका ७ इँटाभट्टामा आयोजना गरेको चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस क्षेत्रका मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउ...

मुलुकभन्दा ठूलो गठबन्धन होइन– अध्यक्ष केसी (भिडियोसहित)

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पारेका छन् । एमसीसीविरुद्धमा बुधबार काठमाडौँमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका बिरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताए । जनमोर्चाले गठबन्धन जोगाउनभन्दा मुलुकलाई जोगाउन लागि पर्ने बताए । उनले भने, ‘अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने […]

मुलुकभन्दा ठूलो गठबन्धन होइन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको बताएका छन् ।एमसीसीविरुद्धमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका विरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसक्ने बताएका हुन् । उनले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने बताए । अहिले संसद् र न्यायालयलाई दलहरूले...

चित्रबहादुर केसी भन्छन्ः राष्ट्रियताभन्दा गठबन्धन ठूलो होइन – देशसञ्चार

दाङ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियताभन्दा ठूलो गठबन्धन हुन नसक्ने बताएका छन्। राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले दाङको लमहीमा

प्रचण्डको निर्देशन : जाली फटाहाहरूको सातो जाने गरी काममा लाग्नुस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसिसीको कारणले गठबन्धन नफुट्ने दाबी गरेका छन्। बिहीबार काभ्रेमा वाइसिएल भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले हाम्रो लागि एमसिसीभन्दा ठूलो गठबन्धन हो। गठबन्धन फुटाउन षड्यन्त्र भइरहेको छ। तर, हामीले अर्को निर्वाचनसम्म गठबन्धनमा जाने संकल्प गरिसकेका छौँ।’एमसिसी परिमार्जन र संशोधन गरेर अगाडि बढाउनुपर्ने पक्षमा रहेको बताए। केपी ओलीले भ्रष्टाचार गर्न दिन्नँ भन्दै भ्रष्टाचारको संरक्षण

भूमि आयोग विघटनअघि गृहमन्त्री खाणसँग देवी ज्ञवालीको सवाल-जवाफ

आयाेग पदाधिकारीसँगकाे छलफलमा गृहमन्त्री खाँडले भने, ‘तपाईंहरुले काम त राम्रै गर्नुभएको रहेछ । तर के गर्नु तपाईंहरुलाई थाहा नै छ । यत्रो ठूलो गठबन्धन सरकार छ । गठबन्धनका मान्छेलाई पनि हामीले जिल्लास्तरसम्म व्यवस्थापन गर्नुछ । त्यसैले तपाईंहरुले मार्गप्रशस्त गरिदिनुपर्‍याे ।’

सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्यो

प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो । सोलोमनले आफ्नो कुटनीतिक सम्बन्ध चीनसँग जोडेको छ । विज्ञहरुका अनुसार प्रशान्त महासागर क्षेत्रका अरु मुलुकले पनि ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्ने सम्भावना छ ।