गूगलको गूगल ट्रान्सलेटरमा अब वेबमा भएको इमेजबाट टेक्स्टलाई अनुवाद गर्न सकिने भएको छ । यसले गूगल लेन्समा प्रयोग गरिएको एआर ट्रान्सलेट टूलनै प्रयोग गरेर टेक्स्टलाई अनुवाद गर्नेछ ।
यसले गर्दा वास्तविक समयमै इमेजबाट केही टेक्सटलाई अनुवाद गर्न सकिन्छ । यो अप्सन तपाईले गूगल ट्रान्सलेटको वेबसाईटमा पाउन सक्नुहुन्छ, जहाँ माथिल्लो पटिको ट्याबमा इमेजको अप्सन रहेको छ । यसले...