भारतीय लगानीकर्तालाइ नेपालमा लगानी बढाउन राणाको आग्रह

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्ताहरुलाइ नेपालमा लगानी बडाउन आग्रह गरेकी छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यवसायिक फोरम बैठकमा सम्वोधन गर्दै राणाले यस्तो आग्रह गरेकी हुन्। भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र…

सम्बन्धित सामग्री

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग सोमबार ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेका थिए ।

नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी बढाउन भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयका साथ लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे ।

लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् ।भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा सरकारले नेपालमा लगानी गर्न आग्रह गरेको हो ।उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा […]

नेपालमा लगानी गर्न भारतीयलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको भन्दै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए। उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य म...

नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

२ भदौ, काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, […]

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न सरकार र निजी क्षेत्रको आग्रह

सरकार र निजी क्षेत्रले नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारीको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । सरकार र निजी क्षेत्रले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।  भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरूको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानुनी र...

भारतका उद्यमीलाई नेपालमा लगानी गर्न राजदूत शर्माले गरे आग्रह

काठमाडौं । भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजद्वारा सोमवार नयाँदिल्लीमा संयुक्त रूपमा आयोजित अन्तरक्रियामा राजदूत डा. शर्माले नेपालमा लगानीका प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरे । उनले भने, ‘नेपालमा लगानीका अनेक सम्भावना छन् । लगानी गरेर मुनाफा कमाउन म भारतका उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दछु ।’   उनले नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक सहजता, भाषा एवं सांस्कृतिक एकरूपताका साथै अन्य धेरै हिसाबले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज हुने बताए । नेपाल र भारत बीचको भौगोलिक निकटता र कैयौं क्षेत्रका एकरूपताका कारण भारतीय उद्योगी व्यवसायीलाई अन्यत्रको तुलनामा नेपालमा लगानी गर्न सहज हुने भएकाले लगानीका लागि आग्रह उनले गरे । बैंकिङ तथा विप्रेषण सेवा एवं निर्यात व्यापार तथा लगानीका अवसर विषयमा आयोजित सो अन्तरक्रियामा डा. शर्माले आफूले भारतमा गरेको कमाइको सुरक्षा एवं पारदर्शिताका लागि बैंकबाटै नेपाल पठाउन सबैलाई आग्रह गरे । एभरेष्ट चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले भारतमा रहेका सबै नेपालीले आफ्नो सम्पर्कमा रहेका भारतका सबै व्यवसायीलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा लगानीका साथै भारतबाट हुने आयात–निर्यातमा नेपाली तथा भारतीय समुदायलाई आवश्यक नीति–नियम तथा लगानीको वातावरणका लागि समन्वय गर्न आग्रह गरे । त्यस अवसरमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय विभागका निर्देशक वासुदेव भट्टराई, एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका महासचिव मोहन कार्कीले नेपालमा वैदेशिक लगानी तथा विप्रेषण आदिका विद्यमान नीतिहरूका बारेमा जानकारी गराएका थिए । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले भारतमा आफूले गरेको कमाइ बैंकिङ च्यानलबाट पठाउन आग्रह गर्दै ग्लोबल आइएमई बैंकले विश्वका अन्य मुलुकजस्तै भारतबाट विप्रेषण पठाउन पनि सहज बनाएको बताए । प्रवासी नेपालीले नेपालमा रकम पठाउन तथा दुई देशबीचका आयात– निर्यातका जटिलता समाधानमा सहजीकरण गर्न राजदूतको ध्यानाकर्षण गराएका थिए । दूतावासका कन्सुलर बद्री तिवारीको समन्वयमा भएको उक्त कार्यक्रममा भारतस्थित विभिन्न नेपाली व्यवसायी, नयाँदिल्लीमा रहेका नेपाली व्यापारिक प्रतिष्ठान एवं बैंकका प्रतिनिधिलगायत उपस्थित थिए । रासस

भारतीय उद्योगीलाई नेपालमा लगानी गर्न देउवाको आग्रह

नयाँ दिल्ली– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगागी गर्न आग्रह गरेका छन् । शनिबार नयाँ दिल्लीमा कन्फिडरेसन अफ इण्डियन इन्डिष्टिज (सीआईआई) ले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानी गर्ने वातावरण रहेकाले उर्जा, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न भारतीय उद्योगीहरूसँग आग्रह गरेका हुन् । उनले लगानी भित्र्याउन आवश्यक नीतिगत सहजता प्रदान गर्ने आश्वासन पनि […]