अभाव र मूल्य बढ्ने त्रास एकसाथ, पेट्रोल पम्पहरुमा लाइन

१८ चैत, काठमाडौं । काठमाडौंमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ । पेट्रोलियम पदार्थको अभाव चर्किने र मूल्य बढ्ने अवस्था देखिएपछि शुक्रबार अबेर रातिसम्म पनि पेट्रोल पम्पहरुमा सवारीहरुको लामा लाइनहरु लागेको छ । काठमाडौंमा धेरैजसो पेट्रोलपम्पमा तेल भर्न बसेका धेरैजसोमा आशंका पेट्रोलियम ढुवानी रोकिएकाले शनिबारबाट तेल नपाइने होकि भन्ने आंशका थियो । नेपाल […]

सम्बन्धित सामग्री

भाउ घटेपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव

बागलुङ : नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव भएको छ। आयल निगमले जेठ १९ गते देखि लागु हुनेगरी १० रुपैयाँ घटाउँदै पेट्रोलको प्रतिलिटर १७० र मट्टितेलको मूल्य १५३ कायम गरेपछि  जिल्लाका पेट्रोल पम्पमा डिजेल तथा पेट्रोल अभाव भएको हो। सदरमुकाममा रहेका दुई पेट्रोल पम्प आइतबार दिउँसोदेखि बन्द छन्। इन्धन नभएर पम्प बन्द गरेको सञ्चालक बताउँछन्। आइतबार समेत सार्वजनिक विदा हुन थालेपछि तेलको आपूर्ति आधा मात्रै भएको न्यू ध्रुव पेट्रोल पम्पका सञ्चालक

बागलुङमा पेट्रोलियम पदार्थको अभाव

नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । निगमले जेठ १९ गतेदेखि लागू हुने गरी पेट्रोलमा १० मूल्य घटाउँदै प्रतिलिटर  १७० मूल्य निर्धारण गरेको र डिजेल र मट्टितेलको मूल्य १५३ कायमै रहेपछि यहाँका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको हो । सरकारले मूल्य घटाए पनि पेट्रोलियम पदार्थको आयातमा कुनै कमी नआएको बताए पनि बागलुङमा भने तेलको चरम अभाव हुन थालेको छ । बागलुङ जिल्ला सदरमुकाममा जम्मा दुई पेट्रोल पम्प छन् । ती दुवै पेट्रोलपम्म प्राय जसो बन्द अवस्

तेलको मूल्य घट्ने ‘अनुमान’मा अधिकांश पेट्रोल पम्प बन्द

२ चैत, काठमाडौं । आइतबार काठमाडौं उपत्यकाका कतिपय पेट्रोल पम्प बन्द छन् भने खुलेका पम्पहरुमा इन्धन भर्ने सवारी साधनको लामो लाइन देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने त्रास देखिएका …