विश्वका २० देशमा मङ्कीपक्सको संक्रमण फैलिएको पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विभिन्न देशमा मंकिपक्सबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। हालसम्म विश्वभर २०० जनामा मंकिपक्सको संक्रमण देखिएको संगठनले जनाएको छ।
यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ। अफ्रिकाबाट नै अन्य देशमा यो…