इलाम : कोरोनाका कारण सरकारले लगाएको लकडाउनपछि अहिले देशभरका बजार पुरानै अवस्थामा फर्कने प्रयासमा छन्। तर, नेपाल भारत सीमाको पशुपतिनगरका पसलका सटरहरूमा भने अझै ताला झुन्डिएको देख्न सकिन्छ।
६ महिना अघिसम्म नेपाल–भारत सीमामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर बजारमा भारतीय पर्यटकहरुको घुइँचो हुने गर्...