आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आग्रह

आर्थिक समृद्धिका लागि महिलालाई उद्यमशील बनाउन नीतिगत तहबाट विशेष कार्ययोजना हुनुपर्नेमा पर्यटन व्यवसायी महिलाले जोड दिएका छन् ।

सम्बन्धित सामग्री

आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा शेखर

सप्तरी - नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन् ।  जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा आज राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले संविधानमा सुधार र समावेशी सहभागितालाई संस्थागत गर्न कांग्रेस अघि बढ्न...

परम्परागत संस्कृति जगेर्ना गर्नः महिला देउडा महोत्सव

मुगु – परम्परागत अन्न बाली र मौलिक कलाको रूपमा रहेको स्थानिय लोक सांस्कृति लोप हुँदै गैरहेको अवस्थामा यसको जगेर्ना गर्न र स्थानिय पुराना अन्न बाली उत्पादनमा जोड दिन गत मंगलवारदेखि गमगढीमा महिला देउडा महोत्सवको आयोजना गरिएको छ। छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोग तथा मनोलिसा मिडिया प्रालिको आयोजनामा महिला देउडा महोत्सवको आयोजना गरिएको हो। पछिल्लो समयमा […]

लैंगिक न्यायमा ध्यान दिन आग्रह

महिला तथा आदिवासी/जनजाति अभियन्ताहरूले कुनै पनि नीति, कानुन बनाउँदा वा कार्यान्वयन गर्दा लंैगिक न्यायमा जोड दिन आग्रह गरेका छन्।...

लैंगिक न्यायमा ध्यान दिन आग्रह

महिला तथा आदिवासी/जनजाति अभियन्ताहरूले कुनै पनि नीति, कानुन बनाउँदा वा कार्यान्वयन गर्दा लंैगिक न्यायमा जोड दिन आग्रह गरेका छन्।...

पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहण जोड दिन आवश्यक

पोखरा – गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहणमा जोड दिन आवश्यक रहेको बताए । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दशैं को अवसरमा आयोजित शुभकामना आदानप्रदान र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन कार्यक्रममा उनले पर्यटन प्रवद्र्धनका लागि पर्वतारोहण पर्यटनको महत्वलाई उजागार गर्दै यसको विकासमा जोड दिनुपर्ने औंल्याए ।सांसद पहारीले कोरोना महामारीले सुस्ताएको […]

मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन

संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तीकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिन सरकारलाई सचेत गराएको छ ।संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरबारमा बसेकोे बैठकले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तीकरण, शिक्षामा सबैको पहुँच र जनचेतनामूलक कार्यक्रममा जोड दिन गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य […]

संसदीय समितिद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौँ – संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिन सरकारलाई सचेत गराएको छ। संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरबारमा बसेकोे बैठकले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा सबैको पहुँच र जनचेतनामूलक कार्यक्रममा जोड दिन गृह मन्त्रालय र संघीय मामिला तथा […]