सरकारी निर्देशन अटेर गर्ने सप्तरीका विद्यलय सञ्चालक पक्राउ

राजविराज। सप्तरीमा ११ वटा निजी विद्यालय सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ। कोरोना रोकथामको लागि सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको थियो। यो निर्देशनलाई अवज्ञा गर्ने सञ्चालकलाई नियन्त्रणमा लिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

सम्बन्धित सामग्री

भिजिट भिसामा कम्बोडिया मानवतस्करी गर्ने मेनपावर सञ्चालक पक्राउ

भिजिट भिसामा कम्बोडिया पठाएर बन्धक बनाई अवैध काममा लगाउने मेनपावार सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।  सिनामंगलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक सप्तरीका उदितनारायण साहलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।    महोत्तरीका एक...

सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

१३ वैशाख, सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख […]