भिजिट भिसामा कम्बोडिया मानवतस्करी गर्ने मेनपावर सञ्चालक पक्राउ

भिजिट भिसामा कम्बोडिया पठाएर बन्धक बनाई अवैध काममा लगाउने मेनपावार सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।  सिनामंगलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक सप्तरीका उदितनारायण साहलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।    महोत्तरीका एक...

सम्बन्धित सामग्री

युरोप पठाइदिने भन्दै रकम ठगी गर्ने मेनपावरका सञ्चालक पक्राउ - NepaliPatra

काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उहाँका […]

जापान पठाउन ४६ लाख लिएर बेपत्ता मेनपावर सञ्चालक पक्राउ

काठमाडौं : जापान पठाइदिने भनेर ४६ लाख रुपैयाँ ठगेर बेपत्ता भएका मेनपावर सञ्चालक पक्राउ परेका छन्। काठमाडौं धुम्बाराहीस्थित जेन्युन प्यालेसमेन्ट प्रा लि मेनपावरका सञ्चालक मोरङ लेटाङका ५० वर्षीय डिल्लीराम खतिवडा पक्राउ परेका हुन्।उनले १२ जनालाई ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनका अनुसार खतिवडाले रोजगारीका लागि जापान जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र जापान पुगेपछि प्रतिष्ठित कन्स्ट्रक्सनको काममा लगाइदिने प्रलोभनमा

वैदेसिक रोजगारी ठगी आरोपमा ब्लु स्टार ओभरसिजका सञ्चालक पक्राउ :: Pahilopost.com

काठमाडौः प्रहरीले ब्लु स्टार ओभरसिजका सञ्चालकलाई ठगीको आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले राम घिमिरे र संजय उप्रेतीलाई पक्राउ गरेको हो। उनीहरुले विभिन्न मानिसहरुलाई बैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० लाख ६५ हजार रुपैयाँ उठाएर फरार भएपछि पीडित युवाहरुले प्रहरीमा उजुरी दिएपछि पक्राउ गरेको हो। उजुरी दिएपछि मेनपावर