रुपन्देही ।ग्रामीण क्षेत्रमा व्यवस्थित पशु हाटबजार नहुँदा समस्या झेलेका रुपन्देहीको दक्षिणी क्षेत्रका किसानलाई सहजता बनाउनेगरी संचालनमा ल्याइएको छ । सियारी गाउँपालिका वडा नं २, च्याङ्गठामा विश्व बैँकको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएपछि स्थानीयलाई सहज भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यो बजारको शुभारम्भ गर्दै ग्रामीण क्षेत्रमा यस्ता हाटबजारले किसानको पहुँच पुग्ने […]