नेकपा माओवादी केन्द्रले रामवृक्ष यादवको शालिकसम्बन्धी विवादमा निर्णय गरेको छ । सोमबार सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले यसअघि यादवको शालिक भएको स्थानमै सहिद पार्क बनाएर उनको शालिक स्थापना गर्ने निर्णय गरेको छ। उनले मधेस प्रदेश कमिटीसँग आवश्यक समन्वय गरेर प्रक्रिया अघि बढाइने बताए । थप निर्णय आगामी जेठमा हुने केन्द्रीय कमिटीले गर्ने पनि प्रचण्डको भनाइ छ । यसबारे गत महाधिवेशनमा पनि विवाद भएको थियो भने सोही विषयमा महाधिवेशन हलमै हंगामा भएको थियो । २०७७ मा महोत्तरीको खयर