स्थानीय चुनाव बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

३० फागुन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचान बहिस्कार गर्ने भएको छ । क्रान्तिकारी माओवादीको आइतबार सकिएको केन्द्रीय समितिको बैठकले ३० वैशाख २०७९ लाई तोकिएको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । अध्यक्ष वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा यो चुनावमा पैसाको खोलो बग्ने, स्रोत साधनको चरम दुरुपयोग हुने र स्वतन्त्र र […]