आजबाट डिशहोम रियालिटी टीभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

काठमाडौं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आज (आइतबार)बाट डिशहोमको रियालिटि टिभी –च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ ।हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मन्डलले गर्नेछ ।डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने डिशले जनाएको छ ।  

सम्बन्धित सामग्री

मिस र मिसेस व्युटिफुलको ट्यालेन्ट शो

दक्ष इन्टरनेसनलको आयोजनामा राजधानीमा हुने एन प्लस प्रोफेसनल मिस एन्ड मिसेस ब्युटिफुल नेपाल २०२३ अन्र्तगतको ट्यालेन्ट शो सम्पन्न भएको छ। आगामी चैत्र ४ गते राष्ट्रिय नाचघर जमलमा हुने प्रतियोगिताका प्रतियोगीहरूले मिस र मिसेस ट्यालेन्ट उपाधिका लागि हालै राजधानीमा आयोजित ट्यालेन्ट राउन्डमा आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्। मिस ब्युटिफुल नेपाल २०२३ मा सुदीक्ष्ाँ बज्राचार्य, सदीक्षा राई, […]

मिस लिटिल नेवाःका प्रतिस्पर्धी बालिकाले गरे ट्यालेन्ट राउण्डमा प्रतिभा प्रदर्शन

काठमाडौं । मिस लिटिल नेवाः को १४ औं संस्करणअन्र्तगतको ट्यालेन्ट शो राउण्ड सम्पन्न भएको छ । नेप्लिज फेसन होमले नेवार समुदायका बालिकाको प्रतिभा प्रस्फुटनका लागि बर्सेनि प्रतियोगिता आयोजना गर्दै आएको छ । ट्यालेन्ट शो शनिवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । मिस लिटिल नेवाः ट्यालेन्ट चयनका लागि भएको प्रतिस्पर्धामा सहभागीले प्रतिभा प्रदर्शन गरेर […]

‘ट्यालेन्ट शो’को दोस्रो संस्करण घोषणा

काठमाडौं । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा ‘अनलाइन ट्यालेन्ट शो कम्पिटिसन’को दोस्रो संस्करण घोषणा गरिएको छ । विश्वभरका प्रतिभालाई ‘भर्चुअल’ माध्यमबाट छनोट गरी आयोजना हुन लागेको कार्यक्रमले नेपालीलाई आफ्नो भाषा, साहित्य, सङ्गीत तथा कलाका माध्यमद्वारा एकीकृत गराउने निर्माता पुष्प गजमेरले बताउनुभयो । उहाँका अनुसार हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा […]

अमेरिकामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुने

विदेशमा बसेका र जन्मिएका नेपालीहरुको प्रतिभालाई अनलाइनको माध्यमबाट छनौट गरी उजागर गर्ने उद्देश्यले अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने अनलाइन ट्यालेन्ट शो २०२३ मा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प …

किड्स क्विनको ट्यालेन्ट शो

नेप्लिज फेसन होमले आगामी असोज २९ गते राजधानीमा आयोजना गर्ने १८औं संस्करणको किड्स क्विन नेपाल प्रतियोगिताअन्र्तगतको ट्यालेन्ट शोमा स्पर्धाका सहभागी आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन्। मिस ट्यालेन्ट उपउपाधिका लागि आयोजित ट्यालेन्ट शोमा बालिकाहरूले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता आफूमा लुकेको प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पार्ने प्रयास गरेका थिए। आयोजक संस्थाकी अध्यक्ष […]

अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा

विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएका अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करण ‘अनलाइन ट्यालेन्ट शो २०२३’ घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच शो घोषणा भएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । आयोजक हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्

अमेरिकामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुँदै

काठमाडौं, ४ असोज । विश्वभर फैलिएर बसेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात अनलाइनको माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ […]

नेवार सुन्दरीको ट्यालेन्ट शो

आगामी वैशाख १८ गते राजधानीमा हुने १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ का प्रतिस्पर्धी नेवार सुन्दरीहरुले भक्तपुरमा आयोजित यूएफओ ट्यालेन्ट शोमा सहभागी आ-आफ्ना प्रतिभा प्रदर्शन गरेका छन्। एनटीसी मिस नेवाः नेपाल ११४२ अन्तर्गत भक्तपुरको सूर्यविनायकस्थित होटल भादगाउँमा सम्पन्न ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीहरुले मिस ट्यालेन्ट उप उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्रममा गायन, नृत्य, वक्तृत्वकला, वासुरी […]

पत्रकार न्यौपानेको 'ट्यालेन्ट शो'

कान्तिपुर दैनिकका पत्रकार तथा लेखक दामोदर न्यौपानेले तेस्रो कृति ‘ट्यालेन्ट शो’ ल्याएका छन् । उनको पुस्तकको राष्ट्रिय बालदिवसको अवसर पारेर बालबालिकाले बिहीबार सार्वजनिक गरे ।

क्यानडामा पहिलो पटक नेपाली ट्यालेन्ट शो हुने

नयाँपुस्तालाई नेपाली कला तथा साहित्यमा आकर्षण गर्ने उद्धेश्यले क्यानडाको ब्राम्प्टनमा पहिलो पटक नेपाली ट्यालेन्ट शो गरिने भएको छ। यही अगष्ट २७ आइतबार क्यानडाको ब्राम्टनस्थित एभरेष्ट तेकवान्दो एकेडेमी सेन्टरमा दिउँसो २ बजेदेखि ६ बजेसम्म यो कार्यक्रमको आयोजना गर्न लागिएको हो। कार्यक्रममा ५ देखि २१ वर्षसम्मका बाल तथा किशोर किशोरी प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। पहिलो पटक…