सुजिता हत्या प्रकरण : उच्च अदालतको आदेशपछि धरौटीमा छुटे सुजिताका बाबु
सुजिता ठाकुर हत्या काण्डमा मुछिएका उनका बाबु कामेश्वर पाण्डेय एक लाख धरौटीमा छुटेका छन्। बिहीबार उच्च अदालत जनकपुरले कामेश्वरलाई धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ भने हत्याका मुख्य अभियुक्तसहित...
हेटौँडा : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा चितवन जिल्ला अदालतबाट सरकारी साक्षी नबुझी कर्तव्य ज्यान मुद्दाको फैसला भएको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासले ५ जना सरकारी साक्षी बकपत्रका लागि झिकाउन आदेश गरेको छ।
न्यायाधीश शेषराज शिवाकोटी र चण्डिराज ढकालको इजलासले सरकारी साक्षीहरु गौरीमाया अधिकारी, रुपा रेग्मी, लोकनाथ दाहाल, ठाकुरप्रसाद…