हेटौँडा : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा चितवन जिल्ला अदालतबाट सरकारी साक्षी नबुझी कर्तव्य ज्यान मुद्दाको फैसला भएको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासले ५ जना सरकारी साक्षी बकपत्रका लागि झिकाउन आदेश गरेको छ।
न्यायाधीश शेषराज शिवाकोटी र चण्डिराज ढकालको इजलासले सरकारी साक्षीहरु गौरीमाया अधिकारी, रुपा रेग्मी, लोकनाथ दाहाल, ठाकुरप्रसाद…