ए डिभिजन लिग: पाँचौ चरणको खेल सकिँदा मनाङ शीर्षस्थानमा, अार्मी दाेस्राे

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ चरणको खेल सकिएको छ । पाँचौ चरणको खेल सकिँदा मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मीले मात्र अपराजित यात्रा कायम राखेका छन् । मनाङ पाँचवटै खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा रहँदा ४ खेलमा जित र एक खेलमा बरबारी गरेको आर्मी १३ अंक सहित दोस्रो स्थानमा छ । प...