काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४५ प्रतिशतले धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन करिब २८ हजार नौ सय ७३ मेट्रिक टनले बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि […]