मनाइयो देवकोटा जन्मजयन्ती

दक्षिणकाली नगरपालिका वडा नं.२ नैखन्डीको कामधेनु माध्यमिक विद्यालयमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइएको छ।...

सम्बन्धित सामग्री

महाकविको सम्झना

जन्म मितिका आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती देवकोटा संग्रहालयमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा एक विशेष विचारगोष्ठी’ सम्पन्न भयो।...

सुसेलीले मनायो देवकोटा जयन्ती

सुसेली साहित्यिक प्रतिष्ठानको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती र सुसेली साहित्यिक प्रतिष्ठानको १४ वार्षिकोत्सवको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न भयो।...

महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइएको छ । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा महाकवि देवकोटाको पूर्णकद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो । त्यस अवसरमा साहित्यकारहरुले महाकवि देवकोटालाई समर्पित गरेर कविताहरु बाचन गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त […]

महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ – आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ। काठमाडौँको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण कदको शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो। त्यस अवसरमा साहित्यकारहरुले महाकवि देवकोटालाई समर्पित गरेर कविता वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्यातिप्राप्त […]

आज देवकोटा जयन्ती मनाइँदै

काठमाडौं, कात्तिक ७ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, […]

महाकवि देवकोटाको ११४औँ जन्मजयन्ती

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती। स्वदेश र विदेशमा कार्यक्रम गरी महाकवि देवकोटाको सम्झना गरिँदैछ। उनी १९६६ कार्तिक कृष्ण औँसीका दिन तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी साइँला छोराका रूपमा जन्मेका थिए। १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका उनका थुप्रै फुटकर कविता, गीत महाकाव्य, खण्डकाव्य प्रकाशित छन्। काव्यलेखन मुख्य विधा भए पनि उनले  निबन्ध, कथा, नाटक र उपन्याससमेत लेखे। तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै &lsquo

महाकवि देवकोटाको ११४औं जन्मजयन्ती मनाइँदै

७ कात्तिक, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, […]

महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइयो

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ । शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो । जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उहाँको व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्र मसमेत गरेको छ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते भएको थियो । […]

कविता वाचन गरेर महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो

काठमाडौँ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ। शुक्रवार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो। जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उनको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमसमेत गरेको छ। महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते भएको थियो। कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको […]

महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

सप्तरी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि कञ्चनरुप नगरपालिकामा विभिन्न कार्यक्रम गरीे मनाइँदैछ ।सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा साहित्यिक गोष्ठी एवं शुभकामना आदानप्रदान हुने परिषद्का अध्यक्ष मनोहर पोखरेलले जानकारी दिनुभयो । यसअघि कञ्चनरुपमै १११औँ देवकोटा जयन्ती मनाइएकामा गत वर्ष कोभिड–१९ का कारण मनाउन नपाइएको उहाँले बताउनुभयोे । साहित्यिक गोष्ठीमा देवकोटाको जीवनी […]