महाकवि देवकोटाको ११४औँ जन्मजयन्ती

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती। स्वदेश र विदेशमा कार्यक्रम गरी महाकवि देवकोटाको सम्झना गरिँदैछ। उनी १९६६ कार्तिक कृष्ण औँसीका दिन तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी साइँला छोराका रूपमा जन्मेका थिए। १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका उनका थुप्रै फुटकर कविता, गीत महाकाव्य, खण्डकाव्य प्रकाशित छन्। काव्यलेखन मुख्य विधा भए पनि उनले  निबन्ध, कथा, नाटक र उपन्याससमेत लेखे। तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै &lsquo

सम्बन्धित सामग्री

महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइएको छ । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा महाकवि देवकोटाको पूर्णकद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो । त्यस अवसरमा साहित्यकारहरुले महाकवि देवकोटालाई समर्पित गरेर कविताहरु बाचन गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त […]

महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ – आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ। काठमाडौँको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण कदको शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो। त्यस अवसरमा साहित्यकारहरुले महाकवि देवकोटालाई समर्पित गरेर कविता वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्यातिप्राप्त […]

कोलोराडोमा महाकवि देवकोटा र विकल जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा अनलाइन जूम मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं र आख्यानकार रमेश विकलको ९४औं जन्मजयन्ती मनाएर नेपाली साहित्यका दुई नक्षत्रको स्मरण गरियो । नोभम्बर १३ तारिख (२०७८ कार्तिक २७ गते) शनिवार सम्पन्न जन्मजयन्ती कार्यक्रममा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले महाकवि देबकोटा र रमेश विकलका बारेमा स्लाईड प्रदर्शन गरी …