जनकपुरधाम- बालुवा र गिट्टीकाे अवैध उत्खननविरुद्ध आवाज उठाउने दिलीप महतोको हत्यामा संलग्न रहेकाे आराेपमा तीन जनालाई कैदको फैसला सुनाइएको छ ।
शुक्रबार जिल्ला अदालत धनुषाले महतोको हत्यामा संलग्न दुई जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले दिली...