पीएसजीको जर्सी मैदानमा उत्रिँदै मेस्सी

काठमाडौँ– स्पेनिस ला लिगाको बार्सिलोना छाडेर फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी आइतबार पीएसजीको जर्सीमा मैदानमा देखिने भएका छन् । ​पीएसजीका प्रशिक्षक मारिसियो पोचेटिनोले आइतबारको खेलबाट मेस्सीले पीएसजीका लागि डेब्यू गर्ने बताएका छन् । आइतबार राति १२ बजे रिम्ससँग हुने खेलबाट मेस्सीले फ्रेन्च लिगमा डेब्यू गर्न लागेको स्पेनिस सञ्चार […]

सम्बन्धित सामग्री

नेइमारले १० नम्बर जर्सी दिन खोजेका थिए तर मेस्सीले रोजे नम्बर ३०

लामो चर्चापछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्। यसअघिको करियर स्पानिस क्लब बार्सिलोनाबाट खेलेका उनी २ वर्षे करारमा पीएसजी पुगेका हुन्। एक दशक भन्दा बढी समय बार्सिलोनाबाट १० नम्बर जर्सीमा मैदानमा देखिएका मेस्सी अब पीएसजीमा भने ३० नम्बर जर्सीमा देखिनेछन्। 'पीएसजीबाट मेरो करियरको नयाँ…

बार्सिलोनाको १० नम्बर जर्सी : मेस्सी पछि कसको?

अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएसँगै प्रश्न उब्जिएको छ, अब जर्सी नम्बर १० कसले प्रयोग गर्छ? दशक भन्दा बढी समय १० नम्बर जर्सीमा बार्सिलोनाबाट मैदानमा उत्रिएका मेस्सी क्याम्प नाउ छाड्न बाध्य भएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सी अब पेरिस जाने चर्चा छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट उनी…