कुपोषित बालबालिकाको गाउँमै उपाचार

सल्यान : सल्यानमा शीघ्र कुपोषण भएका बालबालिकाको एकीकृत व्यवस्थापनका लागि बहिरंग उपचार केन्द्रको स्थापना भएको छ। शारदा नगरपालिका–१ स्थित खलंगा स्वास्थ्य चौकी र छत्रेश्वरी गाउँपालिका–६ स्थित छायाँक्षेत्र स्वास्थ्य चौकीमा बहिरंग उपचार केन्द्र स्थापना भएको हो।सेवा सुरु भएको पहिलो दिन खलंगा स्वास्थ्य चौकीमा एकजना मध्यम शीघ्र कुपोषित र  छायाँक्षेत्र स्वास्थ्य चौकीमा दुई जना कडा शीघ्र कुपोषित र एकजना मध्ययम शीघ्र कुपोषित बालबालिकाको उपचार गरिएको छ। ्केन्द्रमा कडा शीघ्र र मध्ययम शीघ्र क

सम्बन्धित सामग्री

अफगानिस्तानका दुई लाख सत्तरी हजारभन्दा बढी कुपोषित बालबालिकाको उपचार

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानका दुई लाख ७० हजारभन्दा बढी कुपोषित बालबालिकाको उपचार गरेको दाबी गरेको छ। बितेका पाँच महिनामा कुपोषणको सिकार भएका दुई लाख ७३ हजार बालबालिकाको उपचार युनिसेफबाट भएको खामा प्रेसले जनाएको छ। खामा प्रेसका अनुसार तालिबानले देशको शासन सम्हालेपछि गरिबीमा भएको वृद्धिले बालबालिका पनि कुपोषणको सिकार भएका सहायता संगठनहरूले बताएका छन्। […]

बैतडीमा कुपोषित बालबालिका बढ्दै

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्।...

बैतडीमा कुपोषित बालबालिका बढ्दै

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्।...

कुपोषित बालबालिकाको संख्या बर्सेनि वृद्धि

बाँकेमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेको छ। यस्तै, भेरी अस्पतालस्थित पोषण पुनस्र्थापना गृहमा उपचार गराउन आउने कुपोषित बालबालिकाको संख्या पनि अत्यधिक रहेको तथ्यांकले देखाएको छ। जिल्लामा गत आर्थिक वर्ष ०७८/७९ मा...

कुपोषित बालबालिकाको संख्या बर्सेनि वृद्धि

पोषण पुनर्स्थापना गृहमा आउने बालबालिकाको संख्या घटेन  बाँकेमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेको छ । यस्तै, भेरी अस्पतालस्थित पोषण पुनर्स्थापना गृहमा उपचार गराउन आउने कुपोषित बालबालिकाको संख्या पनि अत्यधिक रहेको तथ्यांकले देखाएको...

पूर्ण खोपयुक्त गाउँपालिकामा देखिए कुपोषित बालबालिका

सिमकोट – पूर्ण खोपयुक्त खार्पुनाथ गाउँपालिकामा कुपोषित बालबालिकाका देखिएका छन्। केही दिनअघि गाउँपालिकाको स्वास्थ्य शाखाले बस्ती–बस्तीमा पुुगेर बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा कुपोषित देखिएका हुन्। स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरका अनुुसार पूर्ण खोपयुक्त भए पनि बालबालिकामा कुपोषण देखिन सक्छ। ०७४ सालमा उक्त गाउँपालिकाका सबै वडा पूर्ण खोपयुक्त घोषित भएका थिए। उमेरअनुुसार खानाको व्यवस्था […]

कञ्चनपुरमा भेटिए ६०२ जना कुपोषित बालबालिका

कञ्चनपुर : जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ।साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये ९५ जनामा कडा खालको कुपोषण र ५०७ मा मध्यम खालको कुपोषण देखिएको छ।जिल्लाभर सबैभन्दा बढी कुपोषण बेलडाँडी गाउँपालिकामा भेटिएको छ। त्गहाँका १०२ जना बालबालिकामा कुपोषण देखिएको छ। कुपोषणका लागि बहिरङ्ग सेवा(ओटीसी) सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले कुपोषित बालबा

कुपोषित बालबालिकालाई पोषण युक्त खाद्यान्न वितरण

सर्लाही । सर्लाहीमा कुपोषित बालबालिकाहरुलाई पोषणयुक्त खाद्यन्न वितरण गरिएको छ । कोभिडको विषम परिस्थितीमा बालबालिकाको पोषणलाई ध्यानमा राखेर हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकाको २ हजार ३० कुपोषित बालबालिकाहरुलाई ५० लाख ७५ हजार लागत मुल्य बराबरका पोषणयुक्त खाद्यान्न वितरण गरिएको होे । वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रको संयुक्त साझेदारीमा संचालित पोषण तथा […] The post कुपोषित बालबालिकालाई पोषण युक्त खाद्यान्न वितरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.