ओली आतंक : सत्ता टिकाउन सांसदलाई कारबाही धम्की

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्।

सम्बन्धित सामग्री

गठबन्धन नगर्न कांग्रेसमा अधिकांशको सुझाव, ओली आतंक नबिर्सिनुहाेस् : देउवा

गाउँ-गाउँ पुगेर फर्किएका अधिकांश कांग्रेस नेताहरूले नेतृत्वलाई गठबन्धन नगर्न सुझाएका छन् ।

प्रचण्डका असंगत अभिव्यक्ति र उनले देखेको ‘गाउँगाउँमा ओली आतंक’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले आफ्ना अभिव्यक्तिका कारण चर्चामा छन् ।

हिजो वाईसीएल आतंक थियो, अहिले केपी ओली आतंक छ : प्रचण्ड

‘हिजो हामी शान्ति प्रक्रियामा आइसकेपछि पनि वाईसीएल भनेपछि सबै डराउँथे । वाईसीएल बाहिर निस्किएपछि आयो है भनेर गुण्डाहरू डराउँथे,’ उनले भने, ‘तर अहिले देशमा केपी आतंक छ ।’

सत्ता टिकाउने ओली रणनीतिः  सांसदमाथि कारबाहीको आतंक

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्।  ओलीले कारबाही त गर्न सक्दैनन्  तर कारबाही गर्छु भन्नु नै एक प्रकारको आतंक हो’, स्रोतले भन्यो, ‘यसरी आतंकित पारेर पार्टी कब्जा गर्न खोज्नु सकारात्मक  पक्ष होइन।&rsq