महोत्तरी : महोत्तरीको बर्दिबासमा शनिबार विहान सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बर्दीबास नगरपालिका–१ स्थित बर्दीबास चौकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आर जे०२जिबी ३३४७ नम्बर भएको भारतीय लहरीले ठक्कर दिँदा अटो चालक बर्दीबास नगरपालिका–१ निवासी टेकनारायण श्रेष्ठका ४० वर्ष...