काठमाडौं: नवौं राष्ट्रिय खेलकुद अन्र्तगत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपीएफले पहिलो जित निकालेका छन्। पोखरामा भएको खेलमा एपिएफले वाग्मतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो।
पोखराको क्रिकेट रंगशालामा भएको दिनको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात…