जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले राजनीतिक प्रभावका कारण विद्यालयस्तरीय शिक्षा गुणस्तरीय हुन नसकेको बताएका छन्। विद्यालयका शिक्षकहरू पठन पाठन भन्दा राजनीतिक दलका कार्यकर्ता तथा नेतामुखी हुन पुगेका कारण विद्यालय शिक्षा गुणस्तरीय हुन नसकेको बताएका हुन्।
नीति आयोग प्रदेश २ ले शुक्रबार जनकपुर...