महोत्तरी – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आवश्यक जनशक्तिको अभावको कारण प्रदेश सरकारले सोचेअनुसारको कामकाज गर्न नसकेको बताउनुभएको छ ।
मंगलबार गौशाला नगरपालिका ११ मा संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमकाबीच मुख्यमन्त्री राउतले प्रदेशमा ५ हजार जनशक्तिको अभाव रहेको समयम...