काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले ००७ सालको परिवर्तनदेखि नै नेपालमा विदेशी हस्तक्षेप बढेको दाबी गरेका छन् ।
बुधबार काटमाडौंमा राप्रपा एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै उनले राजा महेन्द्रजति राष्ट्रवादी नेता कोही पनि नभएको बताए ।
०४६ र ०६२/६३ को जनआन्दोलनको नाममा आएको व्यवस्थाको बुइ चढेर नेपालमा भारत हाबी...