‘हुल बनाएर हिंड्नुभन्दा अडान सहित क्रान्तिको लाइनमा उभिनु यो समयको शक्तिशाली उपस्थिति हो ।’ कुनै बेला कम्युनिस्ट राजनीतिका विम्ब सीपी मैनाली अहिले एक्लिंदै–एक्लिंदै काठमाडौं रातोपुल छेउको एउटा रातो घरमा सीमित छन् ।
काठमाडौं, ११ पौष । नेकपा मालेका महासचिव सीपी मैनालीले जनता नेताहरुसँग आक्रोशित भएको टिप्पणी गरेका छन् । उनले जनता निर्दोष रहेको भन्दै आक्रोशित भई झम्टिरहेको अवस्था पाएको टिप्पणी गरेका हुन् । ‘निर्दोष जनता आक्रोशित भई झम्टिरहेको पाइरहेको छु,’ नेता मैनालीले नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा भने,‘ठूलो नेतामाथि प्रश्न तेर्सिएको छ ।’ मैनालीले व्यवस्था परिवर्तन भएपनि […]
काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पाका कम्युनिस्ट नेता सीपी मैनालीको बोलीले तरङ्ग ल्याइदिएको छ । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका मैनालीले राप्रपा महाधिवेशनमा बोल्दै राजाहरुको तारिफ गरे । उनले राजाहरुलाई राष्ट्रवादी भने । यसो भन्दा हलमा तालीको गडगडाहट सुनियो । मैनालीको बोली सुनेर प्रचण्ड असन्तुष्ट बने । उनले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न […]
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्ने लागेको भन्दै व्यङ्ग्य गरेका छन्।
भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले मैनाली राप्रपाको 'राजावादी' लाइनमा आएको बताएका हुन्।
प्रचण्ड अघि उद्घाटनसत्रलाई सम्बोधन गरेका मैनालीले राजा महेन्द्रको प्रशंसा…
काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा दुई कम्युनिस्ट नेताहरुले राखेको विचारले तरंग ल्यायो । नेकपा मालेका महासचिव सीपी मैनालीले राजाहरुको प्रशंशा गरे । उनले राजा महेन्द्र र वीरेन्द्रलाई राष्ट्रभक्त भन्दै महान भने । मैनालीले राजाको प्रशंशा गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भए । उनले मन्तव्यको सुरुमै मैनालीको आलोचना गरे […]
काठमाडौं, ७ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आपराधिक कार्य गरेको आरोप लगाएका छन् । आज राजधानीमा पार्टी विशेष प्रदेश कमिटीलाई सम्बोधन गर्दै माधव नेपालले लज्जास्पद र आपराधिक कार्य गरेको आरोप लगाएका हुन् । ‘माधव नेपालले लज्जास्पद र अपराधिक काम गर्नुभयो,’ पोखरेलले भने । उनले माधव नेपालबाट गम्भीर गल्ती […]
नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसदबाट पास हुन नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको पञ्चायतकालदेखिको लामो राजनीतिक घटनाक्रमलाई स्मरण गराउँदै एम.सि.सी राष्ट्रघात भएको उल्लेख गरे ।
उनले देशमा एमसीसी पास भयो भने यो मुलुक रणभूमि बन्ने खतरा रहको बताए । अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताए ।
संसदबाट एमसीसी पास भयो भने मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले...
नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताएका हुन् ।अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे । मैनालीले चीनलाई सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको दाबी