सामसङको ग्यालेक्सी ए०४इ बजारमा

सामसङले लोकप्रिय ए-सिरिजको सबैभन्दा नयाँ सदस्य ग्यालेक्सी ए०४इ नेपाली बजारमा ल्याएको छ । ए-सिरिजको यो पछिल्लो लन्च ग्यालेक्सी ए०४इ एउटा इन्ट्री-लेभल फोन हो । यसमा ३ जीबी र्याम छ र ३२ इन्टर्नल मेमोरीको भेरिएन्टमा आउने कम्पनीको दाबी छ । यसमा थप १ टीबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिन्छ । तर यो फोनको […]

सम्बन्धित सामग्री

ग्यालेक्सी एस-२३ एफ-ई नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । सामसङको ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस-२३ एफ-ई नेपाली बजारमा सार्वजनिक भएको छ । सामसङ नेपालका अनुसार युवा पुस्ताका प्रयोगकर्ताका लागि ग्यालेक्सी एस-२३ एफ-ई उत्कृष्ट विशेषताका साथै गेमिङमा रुचि राख्नेका लागि यसले शक्तिशाली कार्यसम्पादन गर्ने छ । ग्यालेक्सी एस-२३ एफ-ईमा प्रतिष्ठित र दिगो डिजाइन, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामेरा लगायत अन्य विशेषताहरु समेटिएको […]

सामसङको ग्यालेक्सी एम १४ ५जी नेपाली बजारमा

स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम १४ ५ जी बजारमा नेपाली बजारमा ल्याएको छ । उक्त स्मार्टफोनमा ५० एमपिको ३ वटा क्यामरा, छ हजार एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य धेरै विषेशताहरू भएको कम्पनीले बताएको छ । “ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरूको माया प्राप्त गर्दै आएकोे छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम […]

सामसङको ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ सार्वजनिक

सामसङले नेपाली बजारमा तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो उत्पादन सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यी उत्पादनहरू हालसालै मात्र नेपालमा सार्वजनिक गरिएको हो ।दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको कम्पनीको दाबी छ । सामसङको ताररहित स्टेरीयो ग्यालेकसी बड्स २ प्रोले तपाईंलाई गहन श्रवणको अनुभव प्रदान गर्ने बताइएको छ ।बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउँने समेत सामसङको दाबी छ । यसमा जडित ताररहि

सामसङको ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा

काठमाडौं । सामसङले ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा ल्याएको छ । सामसङ इकोसिस्टममा जोडिएका नयाँ संस्करणहरुमा नयाँ ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो रहेको कम्पनीले जनाएको छ । दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको जनाएको छ । सामसङको […]

नेपाली बजारमा सामसङको ‘ग्यालेक्सी एम ५२ फाइभजी’ उपलब्ध

सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो । ग्यालेक्सी एम५२ फाइभजी सामसुङको ७.४ एमएमको पातलो डिजाइनमा बजारमा आएको हो । यस फोनमा स्न्याप ड्रागन ७७८जी प्रोसेसर, सुपर एएमओएलईडी प्लस १२० हर्ज डिस्प्ले, ५००० मेगाहर्ज ब्याट्री तथा फाइभजी सपोर्ट गर्ने सुविधाहरु छन् ।  ग्यालेक्सी एम५२...

ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा, मूल्य कति?

सामसङले ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा स्मार्टफोन ल्याएको छ। यो फोन सामसङको शक्तिशाली एम सिरिज अन्तर्गत नयाँ फोन रहेको  सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए।

नेपाली बजारमा सामसङको नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक

सामसङले हालै नेपाली बजारमा ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक गरेको छ । ६.५ इन्च इन्फिनिटि भी डिस्प्ले, ३ वटा क्यामरा, ५००० एमएच्को ब्याट्री, ओक्टा कोर प्रोसेसरको साथमा फोनको साइडमा भएको फिंगर प्रिन्ट सेन्सर जस्ता थुप्रै विशेषताहरुले यो फोन नेपाली बजारमा उपयुक्त फोन सावित हुने कम्पनीको दावी छ । २०ः९ को एस्पेक्ट अनुपातको साथ ६.५ इन्च एचडी प्लस इन्फिनिटी भी...

सामसङको नयाँ फोल्डेबल फोन नेपाली बजारमा

सामसङको नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ नेपाली बजारमा सार्वजनिक भएको छ ।नयाँ ग्यालेक्सी जेड फोल्ड–३ ५–जी’ मा प्रोडक्टिभिटि तथा निरन्तर मनोरन्जन प्रदान गर्न मल्टिटास्किङ्ग पावर हाउसको साथ ७.६ इन्चको डिस्प्ले, उत्कृष्ट कार्य क्षमता जस्ता सुविधाहरू रहेका छन् । ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ अरु भन्दा फरक देखिन चाहनेहरूका लागि सही […]

‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा

सामसङ नेपालले हालै एस सिरिज अन्तर्गत ग्यालेक्सी एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रा स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी इकोसिस्टम अन्तर्गत यि फोनहरुमा उपलब्ध भएका विभिन्न सुविधाहरुले प्रयोगकर्ताहरुका हरेक पलहरुलाई अझै बढी इपिक एक्सपिरियन्स प्रदान गर्ने छन् । नयाँ एस २१ सिरिज मा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, […]