सामसङको नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ नेपाली बजारमा सार्वजनिक भएको छ ।नयाँ ग्यालेक्सी जेड फोल्ड–३ ५–जी’ मा प्रोडक्टिभिटि तथा निरन्तर मनोरन्जन प्रदान गर्न मल्टिटास्किङ्ग पावर हाउसको साथ ७.६ इन्चको डिस्प्ले, उत्कृष्ट कार्य क्षमता जस्ता सुविधाहरू रहेका छन् । ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ अरु भन्दा फरक देखिन चाहनेहरूका लागि सही […]