काठमाडौं । भीजी अटोमोबाइल्स प्रालिले सञ्चालन गरेको ‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा भक्तपुरका राजिप नागाले सुनको सिक्का जितेका छन् । कम्पनीका अनुसार दोस्रो बम्पर बिजेता बन्दै उनले १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । गत २ कात्तिकमा काठमाडौंको टेकुस्थित शोरूममा फेसबुक लाइभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरिएको थियो । यो योजना लागु […]
काठमाडौं । जिम्बावेले जनतालाई सुनको सिक्का बिक्री गर्न सुरु गर्न थालेको छ । गत सोमबारदेखि जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उपायका रुपमा सुनको सिक्काको प्रयोग थालेको हो । जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिने छ । अब कुनै पनि व्यक्ति वा कम्पनीले […]
आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट […]
काठमाडौं। आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ जना भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको आइएमई पेले जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक […]
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले बचतकर्ता आकर्षित गर्न सुनको सिक्का उपहार दिने गरेको खुलेको छ । सोल्टीमोडमा रहेको कार्यालयमा धेरै रकम लिएर आउने निक्षेपकर्तालाई दुई ग्राम तौलको सुनको सिक्का उपहार दिने गरेको खुलेको हो ।बचतकर्ताले दिएको बयानअनुसार इच्छाराज तामाङको सहकारीले आफूहरुलाई ठूलो मात्रामा निक्षेप राखेबापत सुनको सिक्का उपहार दिने गरेको थियो । निक्षेपकर्ता विश्वनाथ सिंहकी श्रीमती जितनीदेवी कोईरीनले सहकारीले आफूहरुलाई २.५ ग्रामको ८ वटा सुनको सिक्का उपहार दिएको बताइन् ।उनले सहकारीमा २०६
सामसङ मोबाइलले सञ्चालन गरिरहेको ग्राहक लक्षित विन्टर स्किम योजनाअन्तर्गत तेस्रो चरणको लक्की–ड्रमा थप २१ जनाले पाँच ग्राम सुनको सिक्का जितेका छन् । नोभेम्बर २० देखि २६ तारिखसम्मको अवधिमा सामसङ मोबाइल या ट्याब खरिद गरेका ग्राहकले सुनको सिक्का जितेका सामसङले जानकारी दिएको छ । सिरियल नम्बरहरू क्रमशः RZ8RA14F8FX, R9ZR907D6PZ, R9ZR907D6PZ, RZ8RA11BN1V, RZ8R90P0HFV, RZ8RB0AF31K, RZ8RA0YEW7D, RZ8RA11ZJGY, RZ8RB037LWE, RZ8RB05C7KP, RZ8RA1KW3CF, R9ZR90EYH8F, RZ8RA11WKFT, RZ8R40PNRFF, RZ8RB05CPP
काठमाडौं, कात्तिक १६ । सामसङले सुनको सिक्का तीन, विजेता हरेक दिन” योजना ल्याएको छ । चाडपर्वमा अझै हर्षोउल्लास तथा उमङ्ग थप्न स्मार्टफोन ब्राण्ड कम्पनी सामसङले “सुनको सिक्का तीन, विजेता हरेक दिन” योजना ल्याएको हो । यो योजना अन्तर्गत ३० दिनसम्म हरेक दिन ३ भाग्यशाली ग्राहकहरुले कुनै पनि सामसङको स्मार्टफोन वा ट्याब्लेटको खरिदमा ५ ग्रामको सुनको […]
सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । ३० दिनसम्म चल्ने योजनामा हरेक दिन ३ जना ग्राहकले सामसङको स्मार्टफोन वा ट्याबलेट खरिद गर्दा ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् ।
सामसङले ३० दिनको अवधिमा ९० वटा सुनको सिक्का दिने बताएको छ । यो योजनामा सहभागी हुन चाहने ग्राहकले एउटा म्यासेज गरेर सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ...
सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । ३० दिनसम्म चल्ने योजनामा हरेक दिन ३ जना ग्राहकले सामसङको स्मार्टफोन वा ट्याबलेट खरिद गर्दा ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् ।सामसङले ३० दिनको अवधिमा ९० वटा सुनको सिक्का दिने बताएको छ । यो योजनामा सहभागी हुन चाहने ग्राहकले एउटा म्यासेज गरेर सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । विजेताहरू फेसबुक लाइभमा लक्की ड्रमार्फत् छनौट गरिने छन् र यो योजना कार्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्नेछ ।
यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डपमा चलिरहेको एक्सचेन्ज क्याम्पमा टेष्ट राइड गर्ने मध्य प्रत्येक दिन एक जनालाई लक्की ड्र मार्फत सुनको सिक्का दिइने कम्पनीले जनाएको छ