घरेलु मैदानमै पराजित भयो बार्सिलोना

काठमाडौँ- लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना सोमबार राति काडिजसँग पराजित भएको छ । ​बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो । सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले पराजित भएको हो । काडिजलाई जिताउन लुकास पेरेजले ४८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ । काडिज […]

सम्बन्धित सामग्री

बार्सिलोना समूह चरणबाटै बाहिरियो, इन्टर नकआउट चरणमा

काठमाडौं । जर्मन बुन्डेसलिगाको टिम बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि स्पेनिस महारथी बार्सिलोना युईएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।  बार्सिलोना घरेलु मैदानमै पराजित हुँदा इटालियन क्लब इन्टर मिलानले चेक गणतन्त्रको भिक्टोरिया प्लाजेनमाथि ४–० को विजय हासिल गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।  पाहुना टोली बायर्नले दशौँ मिनेटमा...

बार्सिलोना काडिजसँग घरेलु मैदानमै पराजित

६ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा सोमबार राति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना काडिजसँग घरेलु मैदानमै १-० ले पराजित भएको छ । बार्सिलोनाको यो अप्रत्यासित हारपछि शीर्ष स्थानको रियल मड्रिडलाई उपाधि जित्न अझ सजिलो भएको छ । काडिजलाई जिताउन लुका पेरेजले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए । डिसेम्बर ४ यता लिगमा बार्सिलोनाको यो […]

बार्सिलोना घरेलु मैदानमै पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई काडिजले १–० ले पराजित भएको छ । बार्सिलोनाको मैदानमा सोमबार राति भएको खेलमा काडिजलाई विजयी गराउन लुकास पेरेजले ४८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । अंक तालिकाको १६ औं स्थानमा रहेको काडिजसँगको अप्रत्याशित पराजित पछि बार्सिलोनाले ला लिगाको शिर्ष स्थानको रियाल मड्रिडसँग अंक दुरी घटाउने अवसर गुमाएको […]

एल क्लासिको : बार्सिलोना घरेलु मैदानमै पराजित

सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको ला लिगाअन्तरगतको खेलमा रियल क्याम्प नाउमा २–१ गोलअन्तरले विजयी बनेको हो ।खेलको पहिलो हाफको ३२ औँ मिनेटमा डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्लासिकोमा उनको यो पहिलो गोल हो । उनी यो सिजनको सुरुवातमा बायर्न म्युनिखबाट रियलसँग अनुबन्ध भएका हुन् । दोस्रो हाफको इन्जुरी समयमा लुकास भाज्क्वेजले गोल गर्दै रियलको जीत सुनिश्चित गरे । इन्जुरी समयको

बायर्नसँग बार्सिलोना घरेलु मैदानमै पराजित

३० भदौ, काठमाडौं । युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ । रोबर्टो लेवान्डोस्कीले दुई गोल गरेपछि समूह ‘ई’ अन्तर्गत खेलमा बायर्नले बार्सिलोनालाई ३-० ले पराजित गरेको हो । बार्सिलोनाको मैदान क्याम्पनोउमा भएको खेलको ३४औं मिनेटमा थोमस मुलरले लरेय सानेको पासमा गोल गर्दै बायर्नलाई अग्रता […]

अग्रता जोगाउन नसक्दा बार्सिलोना घरमै ग्रानडासँग पराजित

१७ वैशाख, काठमाडौं । ग्रानडासँग घरेलु मैदानमै पराजित भएपछि बार्सिलोनाले स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । साथै उपाधि होडमा समेत धक्का लागेको छ । घरेलु मैदानमा पहिले गोल गर्दै अग्रता लिए पनि दोस्रो हाफमा दुई गोल व्यहोर्दै बार्सिलोना ग्रानडासँग २-१ ले पराजित भयो । कप्तान लिओनल मेसीले २३औं मिनेटमा […]