एल क्लासिको : बार्सिलोना घरेलु मैदानमै पराजित

सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको ला लिगाअन्तरगतको खेलमा रियल क्याम्प नाउमा २–१ गोलअन्तरले विजयी बनेको हो ।खेलको पहिलो हाफको ३२ औँ मिनेटमा डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्लासिकोमा उनको यो पहिलो गोल हो । उनी यो सिजनको सुरुवातमा बायर्न म्युनिखबाट रियलसँग अनुबन्ध भएका हुन् । दोस्रो हाफको इन्जुरी समयमा लुकास भाज्क्वेजले गोल गर्दै रियलको जीत सुनिश्चित गरे । इन्जुरी समयको