र्‍यापर साकारले नौ सहरमा कन्सर्ट गर्ने

काठमाडौं । संगीतप्रेमीमाझ ‘लिल बुद्ध’बाट परिचित र्‍यापर साकार अधिकारी पछिल्लो नौ महिना गुमनामजस्तै थिए । समकालीन र्‍यापरबीच निकै चर्चित यी तन्नेरीको खबरलाई लिएर जान्न र सुन्न फ्यान अधैर्यजस्तै थिए । उनको संगीतको पर्खाइमा रहेका फ्यानलाई खुसीको खबर छ । उनको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ । जुन महिनाको पहिलो साता सार्वजनिक हुने एल्बम […]