मतदानको दुई दिन अघिदेखि मदिरा बिक्री र सेवनमा रोक

काठमाडौं – आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो । मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा […]

सम्बन्धित सामग्री

भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। यही चैत २७ देखि सुरु […]

आज रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं, मंसिर १ । उपत्यकाका तीन जिल्लामा आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ। आइतबार निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गरेका छन्। साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ। कसैले यो निर्णयविपरीत मदिरा […]

उपत्यकामा आज रातिदेखि  मदिरा बिक्री–वितरणमा रोक

उपत्यकाका तीन जिल्लामा बिहीबार मध्यरातिदेखि मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ । उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सम्मिलित बैठकले ४ कात्तिकमा निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक...

बिहीबार रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरणमा रोक

उपत्यकाका तीन जिल्लामा १ मंसिर बिहीबार मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ।  आइतबार निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय तीनै जिल्लाका प्रमुख...

डोटीमा निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री वितरणमा रोक

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ।...

जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ।...

मदिरा बिक्री–वितरणमा रोक

सिमकोट – स्थानीय प्रशासनले मदिरा बिक्री–वितरणमा रोक लगाएको छ। वैशाख २७ गते राति १२ बजेबाट मतगणना कार्य सम्पन्न नहुँदासम्मका लागि मदिरा बिक्री–वितरणमा रोक लगाइएको हो। स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मदिरा बेचबिखनमा पूर्ण रोक लगाएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। उनले निर्वाचन सुुरक्षा व्यवस्था २०७८ को दफा ६(थ) तथा जिल्ला […]

मदिरा बिक्री वितरण तथा सेवनमा रोक

काठमाडौँ,२६ वैशाख । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ९मदिरा०को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिएका छन् । निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सिमा […]

जनकपुरधाममा दुई दिन मासु तथा मदिरा बिक्री र सेवनमा रोक

जनकपुरधाम – जनकपुरधाममा दुई दिन मासु तथा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार सूचना जारी गर्दै चैत ३ र ४ गते जनकपुरधाम क्षेत्रभित्र मासु तथा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। १५ दिने मिथिला मध्यमा परिक्रमा बिहीवार जनकपुरधाम आउँदै छ। यसकै […]

दसैँमा मदिरा बिक्री बन्द

कञ्चनपुरमा स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दसैँको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर मदिरा बिक्रीमा रोक लगाइएको बताए । त्यसका साथै प्रहरी जिल्लाभर चाडपर्व लक्षित सुरक्षा योजनासहित शान्ति सुरक्षामा खटिएको उनले बताए ।