दिल्लीको अनाज मण्डीमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ४५ पुग्यो

काठमाडौंः भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । भारतीय समाचार संस्था दैनिक जागरणका अनुसार आइतबार बिहानै भएको आगलागीमा मृत्यु हुनेको संख्या ४५ पुगेको ...

सम्बन्धित सामग्री

महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी, ११ जनाको मृत्यु

भारतको महाराष्ट्रमा गुडिरहेको बसमा बसमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार नासिक–औरंगाबाद मार्गको नान्दुर्नाका भन्ने स्थानमा गएराति बसमा आगलागी भएको हो। नासिक प्रहरीले पनि यो घटनाको पुष्टि गरेको छ। नासिक प्रहरीका अनुसार घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। तर उनीहरूको संख्या खुलाइएको छैन। धेरै मानिस जलेका कारण मृत्यु हुनेको संख्या बढ्ले अनुमान गरिएको छ। बस यवतमालबाट मुम्बई जाँदै थियो। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

कपनमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका […]

कपनको आगलागी नियन्त्रणमा, मृत्यु हुनेको संख्या ३ पुग्यो

५ असोज, काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर,  काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । […]

बंगलादेशको एक भवनमा भीषण आगलागी, २५ जनाको मृत्यु

ढाका । बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ ।...

क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, २५ जनाको मृत्यु :: Pahilopost.com

क्यालिफोर्निया:  अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको जंगलमा लागेको आगोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ।  बट्टी क्न्ट्रीमा बिहिवारबाट सुरु भएको आगलागीका कारण २ लाख ५० हजार भन्दा बदी मानिसहरु विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। अत्याधिक हावाहुरी आएकाले आगो चाडो फैलिएकाले धेरै क्षति भएको जनाइएको छ। शुक्रवार मलिबु स्थित बिज