पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष ५२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। २०७५ वैशाखदेखि गत असार मसान्तसम्म ५२ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने बस, ट्रक, टिपर, कार, जिप, ट्रयाक्टर र मोटरसाइकलबा...