काठमाडौं- नेकपा एमालेकी सचिव पद्मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै पनि प्रतिवेदन पेश नहुने बताएकी छिन्। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहितको कार्यदलले बनाएको प्रतिवेदन बैठकमा पेश हुँदा नेतृत्व पुनर्गठनसँग जोडिएका कुनै पनि कुरा नराख्ने उनले प्रष्ट्याएकी हुन् । ‘एउटै प्रतिवेदन जान्छ । तीनवटा प्रतिवेदन होइन, ती केवल विषयगत […]
काठमाडौँ । हिमाली क्षेत्रका बासिन्दाको जीवन सुरक्षासँग सम्बन्धित माग राख्दै मनास्लु आधार शिविरमा आमरण अनशन बसेका युवाहरूलाई गण्डकी प्रदेश सरकारले तत्काल अनशन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक अपिल जारी गर्दै छलफल र वार्ताका माध्यमबाट माग सम्बोधन गर्न सकिने भएकाले अनशनको बाटो छाडेर संवादमा आउन आग्रह गरेको […]
काठमाडौँ, ४ असोज । नेपाली अर्थतन्त्रले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मै एउटा अनौठो विरोधाभास प्रस्तुत गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशको बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा पुगेको छ। रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिले नयाँ उचाइ चुमेका छन् भने शोधनान्तर स्थिति सुविधाजनक बचतमा छ। तर, यसको ठीक […]
काठमाडौं– प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीनको ग्वान्झाउ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा धर्मपत्नी उमा शर्मा, मुख्यरजिष्ट्रार […]