इस्लामिक क्यालेन्डरले नवौं महिनाका रूपमा रमजानलाई व्याख्या गरेको छ । इस्लाम धर्मावलम्बीहरुले महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बस्ने चलन छ, जसलाई रोजा पनि भन्ने गरिन्छ । रमजान हरेक वर्ष एकै दिन वा महिनाबाट सुरु हुँदैन, यसको कारण चाहिं इस्लाम धर्मावलम्बीको पात्रो हो । इस्लाम पात्रोलाई मान्यता दिने चलन अनुरूप प्रत्येक वर्ष रमजान सुरु हुने मिति १० […]