सर्वदलीय बैठकका लागि संसद भवन बानेश्वरमा पुगे देउवा, प्रचण्ड र माधव नेपाल

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा रणनीति बनाउन विपक्षी दल एक ठाउँमा जुटेका छन्। केही बेरमा नयाँ बानेश्वरमा शुरु हुने सर्वदलीय बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल लगायत नेताहरु पुगेका छन्। बैठकमा कांग्रेसका पार्टी सभापति देउवालाई प्रधानमन्त्रीमा…

सम्बन्धित सामग्री

संसद बैठकको पहिलो दृश्य : रवि र ज्ञानेन्द्र छक्क, अरु अक्क न बक्क !

केटाकेटी पहिलो दिन स्कुल पुगेझैं घण्टीवाला सांसदहरु संसदको घण्टी बज्न एक घण्टा अघि नै संसद भवन छिरे । आफूहरुको लागि छुट्याएर बसेको कुर्सीमा फूर्तिका साथ बसे । जुम्लाबाट गलाभरि माला भिरेर आइपुगेका ज्ञानेन्द्र शाही हस्याफस्याङ गर्दै भित्र छिरे । अनि शालिनताका साथ सप्तरीबाट आइपुगे सिके राउत । कैलालीबाट चुनाव जितेका रेशम चौधरीको पार्टीका नयाँ अनुहारहरु यताउता पल्याकपुलक हेर्दै भित्र छिरे । अनलाईन र फेसबुकमा देखेका अनुहार आँखै अघि देखेपछि एक–अर्कातिर फर्किएर मुस्कुराए ।  त्यसपछि आइपुगे माधव नेपाल र प्रचण्ड...

सरकारको आयु सकियो, ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन् : माधव नेपाल

प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् ।संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् । उनले भने, 'नेकपा हामीले बनाएका हौँ, हामीले चलाएका छौं । त्यसमा मेरो अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर खोसिन्न ।' अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसलाअनुसार ओली सरकारको आयु सकिएको टिप्पणीसमेत गरे । 'पूर्वमाओवादीले समर्थन फिर्ता लिएपछि सरकारको टिक्ने आधार ...

नेकपा संसदीय दलको नेतामा अब प्रचण्ड! प्रधानमन्त्रीमा पनि प्रस्ताव गरिँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी - नेकपा प्रचण्ड माधव पक्षको संसदीय दलको बैठक बुधवार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक तय भएको नेता देव गुरुङले जानकारी दिए। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने उनले बताए। मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट