परियार हत्याप्रति कांग्रेसको ध्यानाकर्षण

हेटौंडा  ।  नेपाली कांग्रेस वागमती प्रदेश अधिवेशन प्रतिनिधि अनिल परियारको आइतबार राति अज्ञात समूहद्वारा भरतपुरमा धारिलो हतियार प्रयोग गरी भएको हत्याप्रति नेपाली कांग्रेस वागमती प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै यस्तो आपराधिक क्रियाकलापको प्रदेश समिति निन्दा गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको हो । ‘स्थानीय तह निर्वाचनको […]

सम्बन्धित सामग्री

डेंगु नियन्त्रण गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसले डेंगु नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। बिहीबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै विभिन्न स्थानमा डेंगुबाट नागरिकले ज्यान गुमाएको र संक्रमण फैलँदो अवस्थामा रहेको भन्दै प्रभावकारी...

लिपुलेक प्रकरण : भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको छ,’ कांग्रेस महामन्त्री द्वए विश्वप्रकाश […] The post लिपुलेक प्रकरण : भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट सडक बनाइएकोप्रति कांग्रेसको ध्यानाकर्षण

लिपुलेक क्षेत्रमा भारतीय सरकारले सडक बनाएकोप्रति कांग्रेसले ध्यानाकर्षण गराएको छ । कांग्रेसका महामन्त्री व्शिवप्रकाश शर्मा र गगन थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस्तो अभिव्यक्तिले कांग्रेसको ध्यानाकर्षण...

कोरोना रोकथामका लागि कांग्रेसको ध्यानाकर्षण

सरकारलाई नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा ध्यानाकर्षणपत्र बुझाएको छ । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई बिहीबार कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आठ बुँदे ध्यानाकर्षणपत्र बुझाएकी हुन् ।सबै नागरिकलाई कोरोना भाइरसको खोप पुर्याउन, परीक्षणको दायरा बढाएर समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्न, वृद्ववद्वा, दीर्घरोगी र […]

कोरोना रोकथाम र उपचारमा गम्भीर हुन प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

कोरोना रोकथाम, नियन्त्रण र उपचारका विषयमा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले ध्यानाकर्षण गराएको छ । पार्टी सभापति शेरबहादुर सहित नेताहरु डा. रामशरण महत, प्रकाशशरण महत लगायतका  नेताहरुले सिंहदरबार पुगेर...

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको ध्यानाकर्षण

१ जेठ, बुटवल । कोरोना महामारी नियन्त्रणमा तत्काल प्रभावकारी कदम चाल्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कांग्रेसले प्रदेश सरकारले महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्दा महामारी नियन्त्रण बाहिर गएको जनाएको छ । संसदीय दलका नेता वीरेन्द्र कनौडियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै जिल्लामा […]