जनकपुरधाम । मधेश प्रदेश सरकारले मनपरी ढंगले विकास बजेट खर्च गर्न खोजेको भन्दै एमालेले जवाफ माग्दा प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । करिब साढे दुई महिनापछि असोज २३ गते बैठक बस्यो । तर ८ मिनेटमै बैठक स्थगित भएको थियो । त्यसपछि आज बसेको प्रदेशसभा बैठक एमालेले अवरोध गर्दा ५ मिनेट नचल्दै स्थगित गरियो […]