गोकर्णेश्वरमा गोली हानेर प्रहरीले समात्यो लुटेरा

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । गोकर्णेश्वर नगरपालिका २ स्थित  जगडाेलमा लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले एउटा पेस्तोलसहित ७ राउण्ड गोली लुटेरासमूहबा बरामद गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए । प्रहरीमाथि आक्रमण गर्न खोजेपछि लुटेरासमूहमा गोली चलाएको उनले बताए । उनका अनुसार गाेली […]

सम्बन्धित सामग्री

अमेरिकामा एक नेपालीको हत्या

१४ साउन, काठमाडौं। अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका …

रुपन्देहीमा गोली हानेर एक व्यक्तिको हत्या, ५ लाख लुटपाट

भदौ २९, बुटवल । रुपन्देहीमा लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका-३ मा हत्या भएको हो । बैंकबाट पैसा निकालेर घरतर्फ …

प्रहरीले ‘कुख्यात लुटेरा’ तामाङलाई गोली हानेर नियन्त्रणमा लियो

काठमाडौं । प्रहरीले डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो महानगरीय अपराध अनुसन्धान महाशाखाले...