‘हजुरबुबा–हजुरआमाकाे देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छ’

काठमाण्डाै – नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली आज साेमवार नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए ।प्रतिक्रिया दिने क्रममा उनले हजुरबुबा–हजुरआमाकाे देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित अंश यस्तो रहेको छ ।नेपालमा आएर मैत्रीपूर्ण खेल खेल्दै हुनुहुन्छ । साफ अगाडिको तया...

सम्बन्धित सामग्री

‘भाइसँग विश्वकप छनोट खेल्न पाउँदा खुसी छु’ – आरिफ

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर आरिफ शेखले विकेटकिपर भाइ आसिफसँगै देशको लागि खेल्न पाउँदा खुसी लागेको बताएका छन् । शेख दाजुभाइ ओमानमा चार देश सम्मिलित टि२० आई सिरिजको नेपालका लागि सँगै खेल्दै राम्रो प्रर्दशन गरे । शुक्रबारदेखि सुरु हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोटको लागि पनि दुवै टोलीमा सँगै छन् […]

नेपाल आफ्नै घरजस्तो लाग्यो : अफ्रिदी

पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिएका छन् । आज दिउसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदीले नेपाल राम्रो देश भएको भन्दै नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताएका हुन् । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको जिकिर गरे ।अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौँ आइपुगेका हुन् । अफ्रिदीलाई ईपिएलका निर्देशक