काठमाडौं । कञ्चनपुर र ललितपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–१७ बडुवाल टोल बस्ने खेमराज भट्टकी दुई वर्षीया छोरी मानसी भट्ट घर नजिकैको नहरमा र मृत अवस्थामा फेला परेकी छन् । बिहीबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका–१६ सोठ मन्दिर मंगलबजारमा हाल नाम, थर,...